काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाई प्रक्रियाका सूचनाहरू उपलब्ध गराउनु सम्बन्धित सूचना अधिकारीको कानूनी दायित्व भएको बताउनुभएको छ । सिंहदरबारमा शुक्रबार आयोजित संसदीय सुनुवाई समितिको बैठकमा