Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


सहकारीका कर्मचारी खोप दिने व्यवस्था गर्ने गृहमन्त्रीको भनाइ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

गाउँमै सहकारी पुगेपछि तेह्रथुमका किसानहरु दुध बेचेर आत्मनिर्भर बन्दै

प्रकाश लिम्बुतेह्रथुम । तेह्रथुमका पशुपालक कृषकहरु दुध बिक्रिबाट आम्दानी गर्न थालेका छन् । दुध उत्पादन गरेर पनि बजारको अभाव झेलिरहेका पश्चिमी क्षेत्रका कृषकहरु गाउँमै सहकारी स्थापना भएपछि दुध बिक्रीबाटै आत्मानिर्भर

विद्यालयकाे पाठ्यक्रममै सहकारिता र वित्तिय साक्षरतालाई समेट्न सहकारी बैंककाे जाेड

सहकारीहररूले बचत तथा कर्जा प्रवाहलाई मात्र प्राथमिकता नदिइ कृषि, उत्पादन, बजारीकरण, सहभागीता र सहकार्यमा जोड दिनसके सहकारिताको आन्दोलन अघि बढ्ने अध्यक्ष उप्रेतीको भनाइ छ ।

दक्षिणकालीमा सहकारीकाे ताला फुटाएर १५ लाख चोरी

काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाको ताला फुटाएर १५ लाख रुपैयाँ चोरी भएको छ । सोमबार साँझ उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीलाई ६७ लाखको यन्त्र र उपकरण सहयोग

पश्चिम नवलपरासी । कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सुनवल नगरपालिकास्थित स्वाठी कृषि सहकारी संस्थालाई कृषि यन्त्र र उपकरण सहयोग उपलब्ध गराइएको छ । सहमति संस्था गैंडाकोटको समावेशी ग्रामीण विकास परियोजनाअन्तर्गत सहकारी

सहकारीले अतिरिक्त शुल्क लिन पाउने

काठमाडौं, मंसिर २३ । सरकारी संस्थाले कर्जा लगानीमा अधिकतम एक प्रतिशतसम्म अतिरिक्त शुल्क लिन पाउने भएका छन् । सहकारी विभागले आगामी माघ १ गतेदेखि लागू हुने गरी सहकारी संस्थाले सदस्यबाट

सहकारी विकास बोर्डद्वारा २५ वर्षे रणनीतिक योजना तयार

काठमाडौं, असोज २१ । राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेस गरेको छ । बोर्डका सहअध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था, सहकारी

सहकारीको पाँच करोड ६७ लाख ठगी गर्ने समातिए

काठमाडौं, भदौ २४ । प्रहरीले सहकारीबाट रु पाँच करोड ६७ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–२१, न्यूरोडस्थित नौलो परिवेश बचत तथा ऋण