काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा चल्ने सवारीसाधनको चाप बढेको छ । यहि असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा