सवारीसाधन « Image Khabar


घर भत्काएर बनाइएका सडक पार्किङमा परिणत, फुटपाथका पसलले पैदल यात्रुलाई सास्ती

स्वच्छ, सफा र हराभरा काठमाडौं बनाउने नारा धेरै पुस्ताले पचाइसक्यो । तर, संघीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन झन्–झन् कहालीलाग्दो बन्दै गएको छ ।

एमाले महाधिवेशनले बुटवल–नारायणगढ सडकमा ठूला सवारीसाधनलाई रोक

विशेष गरी दाउन्ने सडकको जामलाई लक्षित गर्दै सवारीसाधनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

अध्यादेशपछि सवारी आवागमनमा कडाइ गरिँदै, नयाँ नियम थाहा नपाउँदा सर्वसाधारणलाई सास्ती

निषेधाज्ञाको समयदेखि ट्राफिक प्रहरीले दैनिक करिब १७ सय सवारी साधन होल्ड गर्दै आएको छ । सामान्य अवस्थामा १२ लाख सवारी गुड्ने उपत्यकामा अहिलो ५० हजार हाराहारीमा सवारी गुडेका छन् ।

निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७६ सवारी साधन प्रहरी नियन्त्रणमा

सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गाउँपालिकाका सबै सवारी कोभिड संक्रमित बोक्न प्रयोग गरिने

गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो ।

२५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान

दिपक श्रेष्ठ काठमाडौं । यातायात व्यवस्था विभागले फागुन महिनाभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको व्यवस्था गरेको छ । यो कार्य सकिएपछि भने निजी सवारीसाधनहरुमा इम्बोस्ड नम्बर प्लेट

डेढ वर्षमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता

काठमाडौं । पछिल्लो डेढ वर्षभित्र यातायात व्यवस्था कार्यालयमा २४ हजार ४ सय ८ नयाँ सवारीसाधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सवारी दर्ता तथ्यांक अनुसार गत वर्ष २०७६/०७७

दशैँमा उपत्यका छोड्नेहरु निकै कम, खाली गाडी कुदाउँर्दै चालक

काठमाडौं, कात्तिक २ । घटस्थापना शुरुभएपनि दशैंमा घर फर्कने यात्रु नहुँदा लामो दुरीका सवारीसाधनमा खासै भिडभाड देखिएको छैन् । काठमाडौं बाहिर जाने मुख्य नाकाहरु कलंकी र कोटेश्वर पुग्दा सवारीसाधनमा भिडभाड

कात्तिक लागेपछि मात्र दसैंको टिकट बुकिङ सुरु हुने

काठमाडौं । यातायात व्यवसायीले कात्तिक लागेपछि मात्र लामो तथा मध्यम दूरीका लागि दसैंको टिकट बुकिङ सुरु गर्ने भएका छन् । कोरोनाका कारण लामो समय बन्द रहेका कारण अधिकांश मानिसले काठमाडौं

लमजुङमा सार्वजनिक सवारीसाधन चलेनन्

काठमाडौं । सरकारले लकडाउन फुकुवा गरे पनि लमजुङमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् । चार महिनाको लकडाउनपछि तत्कालै सवारीसाधन चलाउन सक्ने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय