संसदको पहिलो बैठकमा पेश गर्नुपर्ने विधेयक अहिलेसम्म पेश नहुनु र अर्को अधिवेशन बोलाउन चालु प्रतिनिधि सभाको अधिवेशन अन्त्य भए अध्यादेश निस्क्रिय हुने देखिन्छ । पेश नभएका अध्यादेश कस्तो अवस्थामा रहन्छ
स्थिर सरकारले विकास र समृद्धि दिन्छ भन्नेमा आम जनताले विश्वास गरेर मत दिए पनि पदको लोभमा अस्थिरता सिर्जना गर्न खोज्नेले सफल हुन नदिएको उहाँको आरोप छ ।
बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो ।
फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।
सरकार पक्षका सांसदहरूले भने सरकारलाई विजनेश अघि बढाउन नदिएको जिकिर गरेका छन् । आरोपप्रत्यारोपका बीच सर्वोच्च अदालतले पुनःस्थापित गरेको जनप्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा निष्क्रिय बन्दै गएको छ ।
अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने समेत देउवाको चेतावनी छ । देउवाले कांग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा
काठमाडौं, चैत १० । प्रतिनिधि सभा बैठकमा भारतले नेपालसँगको सीमा क्षेत्रमा जग्गा मिचेको बारेमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद
बैठकपछि कांग्रेस नेता रमेश लेखकले पदाधिकारी तथा पुर्व पदाधिकारी बैठकमा नयाँ सत्ता समीकरणका विषयमा छलफल नभएको बताउनुभयो । उहाँले वैकल्पिक सरकार गठनको आवश्यकता महसुश भए कांग्रेस तयार हुने जानकारी दिनुभयो
काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको आह्वानमा निजी क्षेत्रले भने कुनै चासो देखाएका छैनन् । औषधि व्यवस्थापन विभागले कोरानाविरुद्धको खोप आयात गर्न अनुमति दिन निकालेको सूचनामा कसैको पनि आवेदन
काठमाडौं, चैत ८ । मस्तिष्कघात भएर गम्भीर अवस्थामा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ जोशीका परिवारले लिन अस्वीकार गरेको छ । बिहीबारको