यस्तै महतले विकास र समृद्धिको सपना देखाउँदै नुन, तेल, चामल र दालको मूल्य बढाएर सरकारले जनताको ढाड सेकेको बताउनुभयो ।
काठमाडौं, चैत २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभिन्न व्यक्तिलाई मानपदवी प्रदान गर्नुहुने भएको छ । सरकारका तर्फबाट प्रदान गरिने मान पदवी यस पटक ४५२ जनालाई प्रदान गरिँदैछ
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली सरकारबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिएको बताउनुभएको छ । आइतबार
गिरिजाप्रसाद कोइराला फाउन्डेसन कास्कीले पोखरामा आयोजना गरेको बिचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री र सभामुख दुवैका कारण संसद अनिर्णयको बन्दी बनेको आरोप लगाउनुभयो ।
गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै आगामी वैशाख १ गते हुने सुशोभन समारोहमा वितरण गरिने विभूषणमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राखिएको स्पस्ट पारेको छ ।
ओलीले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने ‘सकुनीका गोटी’नै आफूले फ्याकिदिने चेतावनी दिनुभयो ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन फैसला गरेपछि एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठकले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
काठमाडौंमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद् भेलालाई सम्बोधन गर्दै उहाँले ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन नचल्ने र केही दिनभित्रै नयाँ सरकार बन्ने बताउनुभएको हो ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओली सरकारमा धेरै दिन नरहने बताउँदै केही दिनमै नयाँ सरकार गठन हुने बताउनुभयो । उहाँले केही दिनभित्रै कालो बादल हट्ने पनि बताउनुभएको छ ।
सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्रतिशत पुर्याउने र अरु व्यक्तिगत घटना दर्तामा उल्लेख्य वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई सहयोग पुर्याउन पनि अभियान सञ्चालन गर्न लागिएको विभागले जनाएको छ