Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


संसदमा ओलीविरुद्ध मतदान गर्ने कांग्रेसको निर्णय

यस्तै, बैठकले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत घोर भर्त्सना गरेको छ । संसद छलेर देश अध्यादेशको माध्यमबाट अघि बढाउन खोजेको कांग्रेसको आरोप छ ।

अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले बोलायो फिर्ता

काठमाडौं, वैशाख २१ । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो । मुलुक फिर्ता आउन दाहाललाई

स्वास्थ्यप्रति राज्यको असंवेदनशील अनुहार !

 सन्जिव कार्की  निजीकरण र उदारीकरणको नाममा स्वास्थ्यलाई जब व्यापारको क्षेत्र र कम जोखिममा अकुत नाफा कमाउने व्यवसायको रूपमा बिकास गरियो बिस्तार गर्ने निति लिइयो तब सरकारी स्वास्थ सेवा धरासयी र

बाढी पहिरोबाट घरबारविहीन भएकाको आवास निर्माण सरकारले गर्ने

काठमाडौं । विपदमा परेर घरबार गुमाएकालाई सरकारले निजी आवास निर्माण गरिदिने भएको छ । बाढी पहिरोबाट घरबार गुमाएका २२ जिल्लाका पीडितको नीजि आवास निर्माण गर्ने भएको हो । सिन्धुपाल्चोक, बाग्लुङ,

लुम्बिनीमा विपक्षीहरूद्वारा पोखरेल नेतृत्वको सरकार खारेजीको माग

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै शंकर पोखरेललाई मुख्यमन्त्रीबाट खारेज गरेको घोषणा गरेका छन् ।

कोरोना संक्रमितको उपचार प्रबन्ध गर्न आफ्नै सरकारलाई गरायो एमालेले ध्यानाकर्षण

काठमाडौं, वैशाख १९ । कोरोना संक्रमितको उपचारको राम्रो प्रबन्ध गर्न सत्तारुढ नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार बसेको स्थायी कमिटीको आकस्मिक

कोरोना संक्रमितलाई बेड छैन भन्नु लज्जास्पद भएको कांग्रेसको टिप्पणी, युद्धस्तरमा काम गर्न सरकारसँग अपिल

काठमाडौं । कोरोना संक्रमित विरामीका लागि अस्पतालमा बेड छैन भन्ने सरकारको अभिव्यक्तीलाई नेपाली कांंग्रेसले आलोचना गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै संकटको बेलामा

आर्थिक वृद्धिदर ४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १४ सय ८६ डलर पुग्यो

चालू आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनमा ६१ दशमलव १ प्रतिशत हिस्सा सेवा क्षेत्रले ओगट्ने प्रक्षेपण गरिएको छ । विभागले अहिलेसम्मको स्थितिमा कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा धेरै प्रभावित नगर्ने पनि विभागको

नागरिकको गुनासो सुन्न मन्त्रीहरूलाई मोदीको निर्देशन

शुक्रबार भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकमा मोदीले स्थानीय स्तरको मुद्दाको सुनुवाइ गर्दै त्यसको समाधानमा लाग्न पनि निर्देशन दिनुभयो ।

महामारीसँग हार मान्दै सरकार : मन्त्रालयले भन्यो, ‘अस्पतालमा बेड छैन, बच्ने उपाय गर’

स्वास्थ्य मन्त्रालयले विशेषगरी मुलुकका २२ जिल्लामा संक्रमण डरलाग्दो गरि फैलिएको भन्दै कोरोना संक्रमितका लागि अस्पतालमा शय्या उपलब्ध गराउन नसक्ने अवस्था आएको जनाएको हो ।