Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


कांग्रेस पदाधिकारी बैठक बस्दै, महन्थ ठाकुरलाई मनाउने मुख्य एजेण्डा

सोमबार प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समयसीमा दिनुभएको छ ।

गठबन्धनको सरकार बनाउने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीले संविधानको धारा ७६ को दुई बमोजिम प्रधानमन्त्री

व्यापारी घराना पोस्न प्रधानमन्त्रीले जनताको स्वास्थ्य जोखिममा राखेको देउवाको आरोप

अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बेला नैतिकता गुमाए पदमै लिप्त रहेको सभापति देउवाको आरोप छ ।

कसरी बन्छ नयाँ सरकार ? यस्तो छ संवैधानिक व्यवस्था

संविधानविदहरु ओलीले सदनको विश्वास गुमाउने वा राजीनामा गरेका अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउँछन् ।

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असरबारे सरकारले अध्ययन गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन थालेको छ । कोरोनाको पहिलो लहरले पनि वैदेशिक रोजगारी प्रभावित भएको थियो । अहिले कोरोनाको दोस्रो लहर

सरकारको सिफारिस विना अस्पताललाई अक्सिजन नदिन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस विना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई अक्सिजन नदिन अक्सिजन उद्योगहरुलाई निर्देशन दिएकोे छ । स्वास्थ्य तथा मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन

अख्तियारलाई प्रतिशोध साध्ने संस्था बनाएको देउवाको आरोप

‘उपसभामुखको चुनाव अहिले सम्म नगराइ राखेर संवैधानिक प्रक्रिया अपूरो नै राखिएको छ,’ उहाँले भन्नुभयो, ‘विरोधीलाई दुःख दिनका लागि मनपरि किसिमले अध्यादेश ल्याइएको छ । ब्लाकमेल गर्ने संस्थाको रूपमा अख्तियारलाई स्थापना

वैशाख २७ नजिकिँदा बाक्लियाे राजनीतिक दाैडधुप

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने निर्णय गरेको पर्सिपल्ट मंगलबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट अर्थात वैशाख २२ गते बुधबार प्रधानमन्त्री ओली

सरकारको गैर जिम्मेवारी रवैयाले कोरोना संक्रमण कावु बाहिर गयोः नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रको नेता नारायणकाजी श्रेष्ठले कोरोनाको महामारी भयावह भएको र नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारको समयमै

सरकारले पहिलो चरणमा चीनबाट चार सय खाली सिलिन्डर ल्याउँदै

काठमाडौं । सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा शुकबार बसेको बैठकले २० हजार