अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको प्रतिस्थापन विधेयक ल्याएको बताउनुभएको हो ।
सरकारले पूर्ववर्ती केपी ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको आकार १५ अर्बभन्दा बढीले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बनाएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंका १० स्थानमा सुपथ मूल्यमा खाना खाने व्यवस्था गर्ने बताउनुभयो ।
साउदी अरबले तालिबानले अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको एक सातापछि दिएको अभिव्यक्तिलाई महत्वपूर्णका साथ हेरिएको छ ।
काठमाडौं । सरकारले आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक
भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजरहरू घरघरमा पुगेर सूचीकरणको काम गर्ने, त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइने छ भने मूल गणना कात्तिक २५ देखि
प्रज्ञा तिम्लिसिना काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको ८ महिनाको अवधिमा १ करोड ९२ हजार नेपालीले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याकअनुसार नेपालको जनसंख्याको १५ प्रतिशत व्यक्तिले
काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ । सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटामा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।
संघका अध्यक्ष सिर्जना राणाले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव प्रस्तुत गर्नुभएको हो ।