Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


निर्वाचन आयोगद्वारा माघमा राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस

आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।

सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा

ता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नुभयो ।

कात्तिक १० गतेसम्म लम्ब्याइयो शाक्य सरकारको आयु

मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।

अझै कार्यान्वयनमा आएन एमडीएमएस, रोकिएन मोबाइलको अवैध बिक्रिवितरण

निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।

ओलीलाई कांग्रेस प्रवक्ताको जवाफ– यो सरकार फेर्न चुनौती दिने समय हो ?

बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।

बाढी–पहिरोमा परी मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख रुपैयाँ दिने

गृहमन्त्री बालकृष्ण खाँणका अनुसार परिवारमा एकजनाको मृत्यु हुँदा दुई लाख र थप अर्को व्यक्तिको मृत्यु भए एक लाख थपेर दिने निर्णय भएको छ । घाइतेको निःशुल्क उपचार र राहतको व्यवस्था

‘हामीले चाहे एक हप्तामा सरकार ढाल्दिन्छौं, लोभीपापीहरू छन्, दिए भैगो नि’

प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।

सरकार आलोचना गर्न पनि लायक छैन– अध्यक्ष ओली

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिनुभयो ।

गठबन्धन छिट्टै चकनाचुर हुन्छ, सरकारले विदेशीसामु घुँडा टेक्यो– ईश्वर पोखरेल

अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो ।