१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024


जी-सेभेनको शिखर सम्मेलन आज सकिँदै

एजेन्सी । विश्वका सात प्रमुख धनी राष्ट्रहरूको समूह (जी–सेभेन) को शिखर सम्मेलन आइतबार समापन हुँदैछ । गत शुक्रबार जापानको हिरोसिमा शहरमा सुरु भएको सम्मेलनबाट रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउने निर्णय

जि-सेभेनको सम्मेलन आजदेखि जापानमा सुरु हुँदै

एजेन्सी । विश्वका धनी तथा औद्योगिक मुलुकहरुको संगठन जि-सेभेनको सम्मेलन शुक्रबारदेखि जापानको हिरोशिमामा सुरु हुँदैछ । यस वर्षको आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले यो शिखर सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो

दोहामा दुई दिने सम्मेलन सुरू

एजेन्सी । संयुक्त राष्ट्र संघको पहलमा अफगानिस्तानका महिलालाई काम गर्न र बालिकाहरूलाई विद्यालय जान प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कतारको दोहामा दुई दिने सम्मेलन सुरू भएको छ । संयुक्त राष्ट्रसंघका महासचिव

दाङमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन, पुस १५ गते हुने

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सात वटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन यहि पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका

सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । आगामी शुक्रबारदेखि सरकारी वकिलहरुको चौथो राष्ट्रिय सम्मेलन हुने भएको छ । महान्यायाधीवक्ताको कार्यलयले मंगलबार पत्रकार सम्मेलेन गरेर सरकारी वकिलहरुको व्यावसायिकता सुदृढ गर्न, संस्थागत क्षमता विकास र फौजदारी कसूरको

म्यानमारलाई आसियान सदस्य राष्ट्रहरुको सम्मेलनमा भाग लिन रोक

काठमाडौं । पूर्वएशियाली नेताहरुले म्यानमारको सैन्य सरकारले गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि जारी नरसंहार रोक्नका लागि शान्ति योजना लागू गर्नुपर्ने बताएका छन् । उनीहरुले सैन्य शासकले सत्ता लिएसँगै म्यानमारमा

नेपालमा आजदेखि ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदै

काठमाडौं । नेपालमा साेमबारदेखि पहिलो पटक ग्रीन हाइड्रोजन सम्मेलन सुरू हुँदैछ । जलवायु परिवर्तनको असर न्यूनिकरण तथा आर्थिक समृद्धि हासिल गर्न स्वच्छ ऊर्जा क्षेत्र र जलवायु अनुकूलका पूर्वाधारमा लगानी अभिवृद्धि

नेपाल लाइफको ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ चितवनमा सम्पन्न

कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको सम्मेलनमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखाहरूलाई पुरस्कृत पनि गरिएको थियो ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई