समानुपातिक तर्फको संशोधित « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


समानुपातिक तर्फको संशोधित बन्दसूची कांग्रेस र माओवादीले आयोगमा बुझाए

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगलाई समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएका छन् । आयोगले असोज २ र ३ गते राजनीतिक दलहरुले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभा