८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


सत्यनारायणबहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो ।