१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024


संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत भएको नेपाल बारको ठहर

काठमाडौं, फागुन १६ । नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा संसदीय सुनुवाइ बिनै पदाधिकारी नियुक्त गरिनुलाई असंवैधानिक भनेको छ । शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्मविपरित गरिएको नियुक्ति संविधानको मर्म र