Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


सत्तल संरक्षणको माग (भिडियोसहित)

गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन संरक्षण हुँदा खैरहनीबासी दंग छन्

डोलराज रानाभाट चितवन । चितवनको खैरहनी नगरपालिकामा कुमरोज मध्यवर्ती सामुदायिक वन छ । कुनैसमय राप्ती नदीले कटान गरेर झण्डै बस्तीनै बगाएको सम्झने स्थानीयहरु अहिले वन संरक्षणले दिएको प्रतिफलमा रमाई रहेका

विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै

प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ । पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

संरक्षणको पर्खाईमा दाङको हात्तीढुंगा

राकेश बस्नेत दाङ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने दाङको तुलसिपुर उपमहानगरपालिका ड्वाङपुरमा रहेको ढुंगा हेर्नेको भीड लाग्ने गरेको छ । कतिपयले शिवलिङ्ग मानेर हात्तीढुंगाको पुजा पनि गर्ने गरेका छन्

एवोकाडो किसानलाई नर्सरी तालिम

धनकुटा । एवोकाडोको राजधानी भनेर चिनिने धनकुटाका कृषकलाई एवोकाडोको नर्सरी सम्बन्धि तालिम दिइएको छ । नर्सरी तयार पार्न अपनाउनु पर्ने तरिका, ग्राफ्टिङ्ग विधि, नर्सरीमा स्वस्थ्य विरुवा उत्पादन गर्ने तरिका लगायतको

पानीको श्रोत संरक्षण गर्न सरोकारवालाहरूकाे जोड

काठमाडौं । नेपालको पानीको श्रोत संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलश्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी

भक्तपुरमा जीर्ण बनेका सम्पदा संरक्षण अभियान तीव्र

काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा सम्पदा संरक्षण अभियान तीव्र बनेको छ । लामो समयदेखि जीर्ण बनेका पाटी, पोखरीदेखि हिटी सम्पदा पुनर्निर्माण तीव्र भएको हो । यही क्रममा आर्थिक वर्ष २०७६–०७७