संरक्षण « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


सिमसार जोगाउन कोशीटप्पुको ४५ हेक्टर क्षेत्र सफाइ

मानव र वन्यजन्तु बीचको द्धन्द्ध अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षण उद्देश्यका साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजना अन्र्तगत यहाँ संरक्षणको काम अघि बढाइएको हो ।

धनकुटामा लोपोन्मुख स्थानीय कुखुराको संरक्षण

सेखिमे, प्वाँखउल्टे र घाँटीखुईले नेपालका रैथाने प्रजातिका कुखुरा हुन् । यसमा पनि प्वाँखउल्टे कुखुरा लोपोन्मुख अवस्थामा रहेको केन्द्रले जनाएको छ ।

८ महिनामा २७ गैंडा मरे

त्यस्तै, ४ वटा बाघको आक्रमणमा परेर, ७ वटा आपसमा जुधेर र चोरी सिकारीमा परेर २ वटा गैंडा मरेको विभागले जनाएको छ ।

संस्कृति संरक्षणमा बागलुङका स्थानीय, एउटै मन्दिरमा सबै समुदायकाे देवाली

हरेक ३/३ वर्षमा मनाइने यो पर्व विशेषगरी मगर, ब्राह्मण, क्षेत्री र दलित समुदायले मनाउने गर्छन् । यो पर्व खास गरी २ दिन हुने गर्छ । पर्वको पहिलो दिन जागन मनाइन्छ

समन्वय अभावमा जीर्ण बन्दै धनकुटाका पर्यटकीय पूर्वाधार

दुवै सरकारको समन्वय अभावले एकातिर करोडौं खर्च गरेर बनाइएका पूर्वाधारहरू जीर्ण बन्दै गइरहेका छन् भने पर्यटकहरूले आवश्यकीय सेवासुविधा पाउन कठिनाइ भइरहेको छ ।

‘चासोक’मा चासो, नयाँ पुस्ताले निरन्तरता नदिँदा मासिने जोखिम

अघिल्लो पुस्ताले यो पर्वलाई आफ्नो मौलिक विशिष्ट पर्वको रूपमा विकास गरे पनि पछिल्लो पुस्ताले भने यसलाई निरन्तरता दिन सकेको छैन ।

सत्तल संरक्षणको माग (भिडियोसहित)

गुठी संस्थानले टालटुल गरेर मर्मत गरे पनि सत्तलको पुनःनिमार्ण हुन सकेको छैन । अहिले त झन विष्णुमति किनारामा करिडोर निर्माणले सत्तल संकटमा परेको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन संरक्षण हुँदा खैरहनीबासी दंग छन्

डोलराज रानाभाट चितवन । चितवनको खैरहनी नगरपालिकामा कुमरोज मध्यवर्ती सामुदायिक वन छ । कुनैसमय राप्ती नदीले कटान गरेर झण्डै बस्तीनै बगाएको सम्झने स्थानीयहरु अहिले वन संरक्षणले दिएको प्रतिफलमा रमाई रहेका

विश्वमा नै लोप हुने अवस्थामा पुगेको कछुवाको झापामा संरक्षण गरिँदै

प्रकृतिको पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी मानिन्छ । पर्यावरण सन्तुलन राख्नसमेत कछुवाको महत्वपूर्ण भूमिका रहने भन्दै अर्जुनधारा नगरपालिकाले कछुवा संरक्षित नगर घोषणाको तयारी गरेको छ ।

संरक्षणको पर्खाईमा दाङको हात्तीढुंगा

राकेश बस्नेत दाङ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने दाङको तुलसिपुर उपमहानगरपालिका ड्वाङपुरमा रहेको ढुंगा हेर्नेको भीड लाग्ने गरेको छ । कतिपयले शिवलिङ्ग मानेर हात्तीढुंगाको पुजा पनि गर्ने गरेका छन्