संयुक्त राष्ट्रसंघ « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा भड्कियो हिंसा,चार जनाको मृत्यु

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा हिंसा भड्कंदा चार जनाको मृत्यु भएको छ । सार्वजनिक नियमको अवज्ञा गरेको अभियोगमा ओस्मान सोन्को पक्राउ परेपछि राजधानी डरलगायतका शहरमा

सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।

कोरोना खोप वितरण प्रणाली अन्यायपूर्ण र विभेदकारी छः राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वमा कोरोना भाइरसविरुद्धको खोप वितरणमा देखिएको असमानताको विषयप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रसंघका प्रमुख एन्टोनियो गुट्रेसले खोप वितरणको विषयलाई लिएर चर्को आलोचना गर्नुभएको छ । उहाँले

यमनमा जारी द्वन्द्वले थप संकट ल्याउने राष्ट्रसंघको चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा जारी द्वन्द्वले थप मानविय संकट ल्याउने भन्दै चिन्ता व्यक्त गरेको छ । उत्तरी यमनमा होथी विद्रोहीले जारी राखेको सशस्त्र द्वन्द्वका कारण लाखौं सर्वसाधारण विस्थापित भइसकेकाले

म्यानमारको शान्तिपूर्ण प्रदर्शनमा ज्यादती भए गम्भीर परिणाम भोग्नुपर्ने राष्ट्रसंघको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघले जनताको शान्तिपूर्ण प्रदर्शन तथा विरोधको अधिकारलाई सम्मान गर्न म्यानमारको सैनिक नेतृत्वसँग आग्रह गरेको छ । म्यानमारको सेनाका अधिकारीसँगको टेलिफोन वार्तामा संयुक्त राष्ट्रसंघका विशेष दूत क्रिष्टिन श्रेयनर

राष्ट्रसंघको आह्वान– २०२१ लाई उपचारात्मक वर्ष बनाऔं

एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण संकटग्रस्त मुलुकहरूलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका सबै समुदायलाई

इथियोपियामा २३ लाख बालबालिका हिंसाको शिकार

काठमाडौं । संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी द्वन्द्वका कारण २३ लाख भन्दा बढी बालबालिका हिंसाको सिकार भएको जनाएको छ । उत्तरी टिग्रेमा सरकार र विद्रोहीबीच जारी सशस्त्र द्वन्द्वका कारण लाखौं बालबालिका

सहज रुपमा खोप उपलब्ध नभएसम्म विश्व कोरोना महामारीबाट सुरक्षित नरहने: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताउनुभएको छ । कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाईँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । हरेक वर्षको डिसेम्बर २ का दिन दासप्रथा उन्मूलन दिवसका रुपमा संयुक्त राष्ट्रसंघ र यसका सदस्य राष्ट्रलगायत संसारभर मनाउने चलन छ । सन्

विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेडमा सीमित गरौं : प्रधानमन्त्री ओली

काठमाडौं, असोज २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको तापक्रम १.५ डिग्री सेन्टिग्रेड (१.५ डीसी)भन्दा माथि पुग्न नदिने सबै राष्ट्रको बढ्दो प्रतिबद्धता सधैंभन्दा अहिले अधिक महत्वपूर्ण भएको बताउनुभएको छ ।