संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै
काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये ४ जनालाई आजीवन कारावास
काठमाडौं । संखुवासभाको धर्मदेवी नगरपालिका-५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा
काठमाडौं । संखुवासभाको चैनपुर नगरपालिका–११ मा आगोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमा एक्लै बस्दै आएकी स्थानीय ८६ वर्षीया मनमाया मगरको चुलामा आगो सल्काउने क्रममा जलेर मृत्यु भएको
संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार
काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा विजयी हुनुभएको छ । नेकपा एमालेका वाङ छेदर लामाले १ हजार ८०३ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुनुभएकाे हाे। उहाँका
बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।
गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले
संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १०
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा बिहीबार बिहान बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औंसीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का