१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ताः एमसीसी, कोरोनाका बारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । हिजो साँझ भएको टेलिफोन वार्तामा देउवाले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका लागि अनुरोध गर्नुभएको छ

गठबन्धनको गलपासो बन्दै एमसीसी !

विगतमा एमसीसीको प्रखर विरोधी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितलाई सहमत गराएर एमसीसी परियोजना अनुमोदन गर्न त्यति सजिलो छैन ।

मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा परामर्शमा

काठमाडौं, साउन १२ । मन्त्रिपरिषद् विस्तारको कसरतमा जुटनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्नु भएको छ । प्रधानमन्त्री

ती ओली र यी देउवा

पेशल आचार्य समय उसको रफ्तारमा दौडिरहेको छ । प्रकृति चलायमान छ । यावत् सृष्टि र सन्दर्भहरू आउनेजाने क्रम चलिरहेको छ । यहाँ जड केही र कोही छैनन् । न ती

देउवाले दिए महत दाजुभाइलाई पार्टी कार्यालयको अनशन तोडाउने जिम्मा

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि जारी अनशन तोडाउन डा. रामशरण महत र प्रकाशशरण महतले जिम्मेवारी पाउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा

प्रधानमन्त्री देउवामाथि सुवास नेम्बाङको प्रहार: भने–झ्यालमा बसेको बालकलाई गोली हानेर मारेको सम्झना छ

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै नेकपा एमाले दलका उपनेता सुवास नेम्बाङले देउवासँग लामो उठबस रहेको, कार्यकाल देखेको त्यस्ता हर्कत नहोस् भन्नुभयो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा

प्रधानमन्त्री देउवासँग जापानी राजदूतको भेट, कोरोनाविरुद्धको थप खोप दिने जापानको बचन

काठमाडौं, साउन ७ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालस्थित जापानी राजदूत किकुता युताकाले भेट गर्दै बधाई दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो भएको भेटमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा देउवालाई राजदूत

सुनचाँदी व्यवसायीले भेटे प्रधानमन्त्रीलाई, आभुषण क्षेत्रलाई प्रवद्र्धन गर्न सुझाव

काठमाडौं, साउन ६ । सुनचाँदी व्यवसायीहरुले अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी प्याकेज घोषणा गर्न सरकार समक्ष आग्रह गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको

कोरोना नियन्त्रणमा उद्योगी, व्यापारीले हातेमालो गरे छिट्टै मुक्त हुन सकिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना (कोभिड–१९) महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । बुधबार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले

प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक (नेकपा) महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता