Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


कांग्रेसकाे महाधिवेशन पछाडी धकेलिन सक्छ: नेता कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीकाे १५ औं महाधिवेशन केही समय पर धकेलिन सक्ने बताउनुभएको छ। काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

देशलाई एउटा अभिभावककाे आवश्यक: नेता कोइराला

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावककाे आवश्यक रहेको बताउनुभएको छ ।काठमाडौंमा मंगलबार कृष्णप्रसाद भट्टराईको १०२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

आफू सभापतिको उम्मेदवार हुने बारेमा कुनै आशंका छैन: नेता काेइराला (भिडियाेसहित)

काठमाडाैं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू स्वाभाविक रुपमा सभापतिको उम्मेदवार भएको बताउनुभएको छ। ईमेज टेलिभिजनको लाेकप्रिय कार्यक्रम हट सिटमा प्रस्ताेता विकास थपलियासँग कुरा गर्दै नेता

कांग्रेस नेता कोइराला पनि सभापतिमा उठ्ने, महामन्त्री थापालाई पनि सँगै लैजाने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गर्नुभएकाे छ। १५ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका नेता कोइरालाले बुधबार १४ औं महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित

संविधानलाई ट्याकमा फर्काउनका लागि निर्वाचनको विकल्प छैन: नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संविधानलाई ट्याकमा फर्काउनको लागि निर्वाचनको विकल्प नभएको बताउनुभएकाे छ। विराटनगरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानलाई

अहिले नै संविधान संशोधन हुँदैन, दुई वर्ष कुर्नुपर्छ : नेता कोइराला

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले तत्काल संविधान संशोधन हुन नसक्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गरेर

राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ । सुनकोशी इन्द्रावती समाजद्वारा बिहीबार बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित

जनतासँग जोड्न सके मात्र कांग्रेस परिवर्तन हुन्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जनतासँग जोड्न सकेमात्र परिवर्तन हुने बताउनुभएको छ । चितवन–काठमाडौं प्रजातान्त्रिक सङ्गमको ३३औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले

पार्टीभित्रको गुटगत लडाईले सिमा नाघ्यो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गुटगत लडाईले पार्टीको आगामी मिसन पूरा नहुने ठोकुवा गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला समिति नवलपरासीले गरेको जिल्ला सम्मेलनमा

प्रधानमन्त्रीले अराजक किसिमले बोल्न मिल्दैन : शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने