वैदेशिक रोजगार « Image Khabar


वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य

बोर्डले स्वास्थ्य बीमा ऐनले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि स्वीकृत गरेको छ ।

जाेखिमपूर्ण बन्दै वैदेशिक रोजगारी : चार महिनामा ४ सय ६० जनाको मृत्यु, कारण रहस्यपूर्ण

अनौपचारिक रूपमा बाहिरिएका नेपालीको संख्या अनुसार मृतकको संख्या अझै बढ्न सक्छ । बोर्डका अनुसार १३ वर्षको अवधिमा २ हजार १ सय १७ जनाको हृदयघातका कारण मृत्यु भएको छ ।

कामदारको माग बढेसँगै वैदेशिक रोजगारमा सुधारको संकेत

गत साउनमा संस्थागत, व्यक्तिगत, वैधानिक गरी २५ हजार ४ सय २८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा मात्र ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

गैरकानूनी रुपमा वैदेशिक रोजगारमा रहेका नागरिकको उद्धारमा आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग

काठमाडौं, असोज १० । गैरकानूनी ढंगले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको आपतकालीन उद्धारका लागि तत्काल आवश्यक संरचना निर्माण गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । ्रतिनिधिसभाका सांसद देवेन्द्र पौडेल, विमलप्रसाद

वैदेशिक रोजगारमा जानेलाई क्वारेन्टिन खर्च सरकारले उपलब्ध गराउने

काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरको कोभिडबाट मृत्यु

संक्रमण पुष्टि भएसँगै उहाँलाई सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो । बुधबार रातिबाट भेन्टिलेटरमा राखिएका उहाँको उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

चिनेकैबाट ठगिन्छन् विदेश जाने युवा, भिसाको फोटो पठाएर २ लाख रुपैयाँ स्वाहा !

नारायणी लामिछानेकाठमाडौं । दाङका निमप्रकाश विक, देवराज घर्ती, बलिराज घर्ती उनका भाइ वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीमा जान लागेका उनीहरूलाई गाउँकै विष्णु नेपालीले आफ्नै मेनपावर एजेन्सी भएको

रोकिएन म्यानपावरको लुट, ग्रिनस्टार ओभरसिजका सञ्चालक रङ्गेहात समातिए

काठमाडौं, माघ २३ । फ्रि भिषा फ्रि टिकट भएका मुलुकमा पनि म्यानपावर कम्पनीले चर्को मूल्य असुुलेर कामदार लुट्ने क्रम रोकिएको छैन् । शुक्रबार वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाललाई म्यानपावरले

पति विदेशमा, दुई छोरीलाई विष खुवाएर महिलाले गरिन् आत्महत्या

पश्चिम नवलपरासी । जिल्लामा दुई छोरीलाई विष खुवाएर आफूले पनि सेवन गरेकी आमासहित तीनजनाको मृत्यु भएको छ । सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूले पनि विष

विदेश पठाइदिने भन्दै नक्कली भिषा देखाएर रकम असुल्ने दुई जना पक्राउ

काठमाडौं । विदेश पठाउने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोले विदेश पठाउने भन्दै रकम असुल्ने दुई जनालाई पक्राउ गरेको छ ।