Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वीरगञ्ज महानगरद्वारा असार १ गतेदेखि विद्यालय खोल्ने निर्णय

सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार १ गतेदेखि विद्यालय सञ्चालन गर्न आह्वान गरिएको महानगरका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।

कोरोना महामारीको दोस्रो लहरमा हटहस्पट बन्दै वीरगञ्ज

अनिल तिवारी वीरगञ्ज । भारतसंग नेपालको प्रमुख व्यापारिक तथा प्रवेश नाका वीरगञ्ज पुनः कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ । कोराना संक्रमण रोक्न समयमै सिमामा कडाइ नगरिएको कारण आर्थिक महानगरी

भारतमा भन्दा नेपालमा डिजेल २७ रुपैयाँ सस्तो, ड्रम र ट्याङ्करमै भरेर लान्छन् भारतीयहरु

काठमाडौं । नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको छ । भारतमा पेट्रोलियम पदार्थमा भएको लगातारको मूल्यवृद्धिसँगैं नेपालमा तस्करी बढेको हो । नेपालबाट भारतीय सीमा नाकाका मानिसहरु आएर ड्रमका ड्रम तेल

भारत नेपालको असल मित्र : मुख्यमन्त्री राउत

वीरगञ्ज, माघ १३ । वीरगञ्जस्थित महावाणीज्यदुतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । वीरगञ्जको श्रीपुरमा अवस्थित दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत नितेश कुमारले भारतको झण्डोत्तोलन गर्दै

संसद विघटनको विरोधमा वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज, पुस ५ । संसद विघटनको बिरोधमा आइतबार वीरगञ्जमा पनि प्रदर्शन भएको छ । सत्तारुढ दल नेकपा पर्साका नेता तथा कार्यकर्ताहरुले वीरगञ्जको घण्टाघरमा संसद विघटनको विरुद्धमा प्रदर्शन गरेका हुन ।

वीरगञ्जमा एकजना पुरुष मृत फेला

पर्सा, मंसिर २७ । पर्सामा एकजना पुरुषको शव फेला परेको छ । वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको प्रहरीले जनाएको छ । बाराको सिमरास्थित जगदम्बा स्टिलमा

वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्व घट्यो, ५ अर्बको लक्ष्य भेट्न मुस्किल

काठमाडौं, मंसिर २७ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहले मंसिर महिनामा लक्ष्यको ५० प्रतिशत मात्र राजस्व संकलन गर्ने भएको छ । पछिल्लो समय आयात घटेकाले राजस्व संकलनको लक्ष्य पूरा गर्न नसक्ने

स्वचालित पेस्तोलसहित एक शिक्षक पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा

वीरगञ्जको सिमानाकाबाट अढाइ करोड बराबरको हरियो केराउ बरामद

वीरगञ्ज । प्रदेश प्रहरीले वीरगञ्जको सिमानाकाबाट ठूलो मात्रामा हरियो केराउ बरामद गरेको छ । भारतसँग सिमाना जोडिएको वीरगञ्जको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रदेश प्रहरी

स्थानीय प्रशासनले तोक्यो प्याजको बिक्री मूल्य

वीरगन्ज । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारवाही थालेको छ । व्यवसायीहरुले प्याजको कृत्रिम अभाव देखाई बढी मूल्यमा