विस्थापित « Image Khabar


मापदण्ड विपरीत सडक खन्दा कैलालीमा पहिरो, विस्थापित तीन सय परिवार फेरि त्रासमा

पहिरो प्रभावित परिवारहरूलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । पहिरोका कारण विस्थापित भएर सडकमा बस्नु परे पनि स्थानीय सरकार तथा प्रदेश सरकारले पनि कुनै पहल नगरेको स्थानीय

चीनमा भारी वर्षा : बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु, १० हजार बढी विस्थापित

एजेन्सी । चीनमा भारी बर्षा भएकाे । वर्षाका कारण ठुलाे बाढी आएको छ । चीनमा आएकाे बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन्

बाढीले नवलपुरका १ सय २७ जना विस्थापित, २८ घर उच्च जोखिममा

हुप्सेकोट गाउँपालिका–५ बाकखोरका १८ घरका १ सय जना २७ स्थानीय विस्थापित हुँदा २८ घर उच्च जोखिममा परेको प्रहरीले जनाएको छ ।

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

बैतडीमा पहिरोले ७ घरपरिवार विस्थापित, बस्ती नै जोखिममा

यस्तै स्थानीय रमेशराम औजी, देवानीराम औजी, गोविन्दराम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका छन् । बस्तीमाथिबाट काटिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण पहिरो खसेको स्थानीयको भनाइ छ । निरन्तरको

बाढीले बागलुङका आठ परिवार विस्थापित

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण घरमाथि देखि आएको भलसहितको बाढीले आठ घर उच्च जोखिममा परेको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

द्वन्द्व सकिएकाे १४ वर्षमा पनि फर्किएन कार्यालय, १२ हजार किसान सदरमुकाम धाउँदै

केशव कोइरालाबर्दिया । द्वन्द्वकालमा तत्कालीन माओवादीले विस्थापित गराएको बर्दियाको राजापुर सिँचाइ आयोजनाको कार्यालय सरेर जिल्ला सदरमुकाम गुलरीयामा गएको धेरै वर्ष बित्दा पनि पुरानै ठाउँमा फर्काउन सकिएको छैन । आयोजनाको मुख्य

बजार खुलेपनि ग्राहक नआउँदा विराटनगरका साना व्यापारी मारमा

विराटनगर । लामो समयको लकडाउन खुलेपनि विराटनगर बजारमा ग्राहक नआउँदा साना व्यापारीलाई व्यपार घाटा कसरी कम गर्ने भन्ने चिन्ताले सताएको छ । कोरोना संक्रमण बढ्ने डरले ग्राहक बजारमा नआउँदा व्यापारी

पर्वतको फर्सेमा बाढीले २५ घर विस्थापित, ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’

पर्वत, असोज ७ । निरन्तरको वर्षासँगै बस्तीमाथिबाट आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका वडा नम्बर-८, फर्सेका २५ घर-परिवार विस्थापित बनेका छन् । बस्तीको बीचमा रहेको ठाडो खोल्सा (सात्खोसी)मा आएको बाढीका

भूजिखोला पहिरोमा परी १ सय ५० परिवार विस्थापित, विस्थापितको विजोग

-डम्मर बुढा मगर/ईमेजबाग्लुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएको पहिरोमा १ सय ५० परिवार विस्थापित भएका छन् । बिस्थापित केहीले आफन्तकोमा आश्रय लिई रहेका छन भने आफन्त नहुनेहरुको बिजोग भएको छ