Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


विष्णु पौडेलको पाँचौंपटक म्याद थप, अझै ३ दिन हिरासतमा राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको

एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध फेरि ६ दिन म्याद थप

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलमाथि अनुसन्धान गर्न फैरी ६ दिन म्याद थपिएको छ । बिहीबार विशेष अदालतले तेस्रोपटक म्याद थपेको हो । विशेषका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ

म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालतमा पेश

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा पेश गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा असार ८ गते पक्राउ परेका उनलाई असार ९ गते

विष्णु पौडेलको रिहाइ माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएकाे छ । पौडेलपत्नीले दायर गरेकाे रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ

विष्णु पौडेलको पक्राउ गैरकानूनी, बिना शर्त रिहा गर्न माग

काठमाडाैं । नेकपा (एमाले)ले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सरकारले अपमान गर्ने हिसाबले पक्राउ गरेको आपत्ति जनाएको छ । मंगलवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको

एमाले नेता विष्णु पौडेललाई २० दिन थुनामा राख्न सरकारी वकिलको माग

काठमाडौं । पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न सरकारी वकिलले विशेष अदालतसँग अनुमति मागेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग शंकास्पद आर्थिक

नेता विष्णु पौडेललाई विशेष अदालत उपस्थित गराइयो

काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ । सम्पत्ति शुद्धीकारण अनुसन्धान विभागले सोमबार सुर्खेतबाट पौडेललाई पक्राउ गरेको थियो । उहाँलाई आज बिहानमात्रै काठमाडौं

विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभाग पुर्‍याइयो

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई आज बिहान ललितपुर ल्याइएको छ । उनी सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीकै गाडीमा ल्याइएको थियो।

छलफलबाट प्राप्त सुझाव निरर्थक हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलबाट प्राप्त सुझाव निरर्थक नहुने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषयमा

राजश्व छलीमा मिलापत्रमार्फत भुक्तानी हुँदा राजश्व संकलनमा फाइदा पुग्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजश्व छलीका विषयमा मिलापत्रको व्यवस्थाले राजश्व संकलनमा अनुकुल सहयोग गर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा बैठकमा ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र