विश्व « Imagekhabar – Online News Portal of Nepal
१८ मंसिर २०७९, आईतवार | Mon Dec 5 2022


विकासको क्षेत्रमा चीनबाट विश्वले पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ । आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई

गर्मीले कहालिँदै विश्व, बेलायतमा राष्ट्रिय संकटकाल घोषणा

नेपालमा बढ्दो तापमानले जनजीवन अस्तव्यस्त मात्र भएको छैन, वर्षभरि हातमुख जोर्ने रोपाइँ समेत प्रभावित भएको छ ।चिकित्सकहरूले रोगको संक्रमण बढ्ने सम्भावनालाई ध्यानमा राखी स्वास्थ्यप्रति सचेत रहन नागरिकलाई आग्रह गरेका छन्

आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौं । आज (सोमबार) विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वान अनुसार प्रत्येक वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवस मनाउने गरिएको हाे । सन् १९८९

कोरोना कारण विश्वमा १ करोड ५० लाखको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीका कारण विश्वमा एक करोड ५० लाख मानिसको मृत्यु भएको जनाएको छ । कोरोना महामारी सुरु भएपछि दुई वर्षको अन्तरालमा विश्वमा प्रारम्भिक

टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

लगत्तै नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा अपराजित रहँदै उपाधि उचालेको थियो । नेपालले पपुवा न्युगिनी र मलेसियालाई पराजित गर्दै उपाधि उचालेको थियो ।

बुचामा रुसी सेनाले गरेको नरसंहारको दर्दनाक कथा, शवको थुप्रोमा आफन्त खोज्दै युक्रेनी

एजेन्सी । रुसले युक्रेनको बुचा शहरमा गरेको नरसंहारको तस्बीरले विश्वलाई नै स्तब्ध बनाएको छ । रुस र युक्रेनबीच युद्ध शुरु भएको बिहिबार (आज) ४३ दिन पुगेको छ । गत फेब्रुअरी

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, १ अर्ब ४० करोडसहित चीन सवैभन्दा अगाडि, चीनलाई पछ्याउँदै भारत

एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखमएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले

सन् २०२१ : म्यानमार र अफगानिस्तानमा सत्ता कब्जादेखि सर्वाधिक महंगो डिभोर्ससम्म घटना

यसै वर्ष अवैध साम्रगी हटाउन नसकेको अभियोगमा रुसको राजधानी मस्कोको अदालतले अमेरिकी कम्पनी गुगललाई ९ करोड ८० लाख अमेरिकी डलरको जरिवाना गर्ने आदेश दिएको छ ।

ओमिक्रोनका कारण विश्वभर हजारौं उडान रद्द

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण क्रिसमसको बेला विश्वभर लाखौं मानिसहरूले यात्रा अवरोधको सामना गर्नु परेको छ कोभिड प्रतिबन्धहरू, बढ्दो ओमिक्रोन संस्करणले सुरक्षा व्यवस्था कडा बनाउँदा थप्रै अन्तर्राष्ट्रिय उडानहरू

विश्वका नेताहरुको गोप्य सम्पत्ति

एजेन्सी । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक