Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


प्रधानमन्त्रीले सर्वोच्चलाई धम्क्याएकोमा काँग्रेस नेताहरुको आपत्ति, ‘जंगे शैली लोकतान्त्रिक हुनै सक्दैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान पुनःस्थापना हुन नसक्ने अडानसहितको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । नेकपा ओली समूहको प्रदेश-१ कमिटीले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन

कांग्रेसले संवैधानिक आयोगमा नियुक्तिबारे विमती जनाउँदै आन्दोलन थप सशक्त बनाउने

काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति विमति जनाउँदै आन्दोलन थप सशक्त बनाउने जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस

प्रधानमन्त्रीको चार अभिव्यक्तिमा कांग्रेसको गम्भीर आपत्ति, यस्ता अभिव्यक्ति राेक्न चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीका विभिन्न अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ । प्रधानमन्त्रीले कार्यकर्ता संवोधनका क्रममा एवं विभिन्न सार्वजनिक कार्यक्रममा राखेका धारणा अपमानजनक, ओकतान्त्रिक र समुदायलक्षित भन्दै

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान र निर्मला पन्तको तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीलाई संविधानको पार्सल सहित निर्मला पन्तको तस्वीर पठाउनुभएको छ । शनिबार काठमाडौंमा भएको एका कार्यक्रममा प्रवक्ता शर्माले प्रेस युनियन काठमाडौंका अध्यक्ष

काँग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरेसँगैं प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक बैठक बस्दै छ । काँग्रेस पदाधिकारी र केही शीर्ष नेताहरुबीच बुढानीलकण्ठमा आकस्मिक बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश

प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार: नेपाली काँग्रेस

काठमाडौं, पुष ५ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको सिफारिशलाई असंवैधानिक भनेको छ । कांग्रेसले संसद विघटनको निर्णय असंवैधानिक भन्दै यसको प्रतिवाद गर्ने प्रष्ट गरेको छ ।

‘हामी सत्ताका लागि लालायित छैनौं’

काठमाडौं, मंसिर ८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्तासाझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्ष

कांग्रेस सरकारमा जाँदैन : प्रवक्ता शर्मा

काठमडौं, मंसिर ७ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५ बर्ष कंग्रेस सरकारमा नजाने स्पष्ट पार्नुभएको छ । सत्तारुढ नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेर फुटकै अवस्थामा पुगेका बेला प्रधानमन्त्री केपी

‘नेपालमात्र लेख्दा संविधानको उल्लंघन हुँदैन’

काठमाडौं, कात्तिक २० । नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रुपमा चित्रित गरेकोमा नेपाल राज्यको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेखेर केवल ‘नेपाल’ लेख्ने मन्त्रिपरिषद्को निर्णयको चौतर्फी आलोचना भइरहेको

देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न कांग्रेसको आग्रह

काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ