विश्वकप क्रिकेट « Image Khabar


अष्ट्रेलियालाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । युएईको दुबइमा गएराति भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले पराजित गदे अष्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप

विश्वकप क्रिकेटको फाइनलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वक टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्दैछन् । युएईको दुबइमा आज वेलुकी पौने ८ बजे यो खेल सुरु हुनेछ । सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै न्युजिल्याण्ड

विश्वकप क्रिकेटको सेमिफाइनलमा आज इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

एजेन्सी । विश्वकप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । युएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्याण्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको

विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुने

एजेन्सी । विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५

भारत टी-२० विश्वकपबाट बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

एजेन्सी । न्युजिल्यान्ड आईसीसी विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । आबुधाबीको शेख जायद स्टेडियमा भएको खेलमा अफगानिस्तान न्युजिल्याण्डसँग

इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

एजेन्सी । इंग्ल्याण्ड र अष्ट्रेलिया विश्वकप टी ट्वान्टी क्रिकेटको सेमिफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा दक्ष्णिा अफ्रीकासँग १० रनले हारेपनि इंग्ल्याण्ड समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । खेलमा

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।

इंग्ल्याण्डको लगातार चौथो जित, श्रीलंका २६ रनले पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्डले श्रीलंकालाई २६ रनले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा इंग्ल्याण्डले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ३७ रनमै

विश्वकप क्रिकेटमा भारतमाथि न्युजिल्याण्डको सानदार जित

एजेन्सी । विश्वकप टी–ट्वेन्टी क्रिकेटमा भारतले लगातार दोस्रो हार वेहोरेको छ । युएईको दुबइमा गएराति भएको खेलमा भारतलाई न्युजिल्याण्डले ८ विकेटले हराएको हो । खेलमा टस हारेर पहिले व्याटिङको निम्तो

टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डद्धारा अष्ट्रेलिया पराजित

एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै इंग्ल्याण्ड सेमिफाईनल नजिक पुगेको छ । युएईको दुबईमा गएराति भएको खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ८ विकटे हरायो । अष्ट्रेलियाले दिएको १ सय २६ रनको