२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


राम कलेवा विधि भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न

जनकपुर । जानकी मन्दिरमा विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत राम कलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाई

आज विवाह पञ्चमी, जनकपुरधाममा विवाह महोत्सव मनाइँदै

काठमाडौं । विवाह पञ्चमी आज देशभर मनाइँदैछ । आजकै दिन अर्थात् मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा मिथिलाको राजधानी जनकपुरधामकी राजकुमारी सीता र भारत अयोध्याका राजकुमार रामको विवाह भएको तिथिको स्मरण

विवाह पञ्चमी : राम र सीताको स्वयम्बर कार्यक्रम सकियो

जनकपुर, मंसिर २२ । त्रेत्रायुगमा भगवान श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मनाइँदै आएको विवाह पञ्चमी महोत्सब अन्तर्गत बुधबार रंगभूमि मैदानमा स्वयम्बर सम्पन्न भएको छ । श्रीराम

पर्वले राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले सम्पूर्ण नेपालीमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउन प्रेरणा मिल्ने बताउनु भएको छ । विवाह पञ्चमीको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले त्यस्तो बताउनु

आज विवाह पञ्चमी पर्व

काठमाडौं । प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीराम र जानकीको प्रतीकात्मक विवाह गराएर मनाइँदै छ । त्रेतायुगमा आजैको दिन राम–जानकी विवाह भएको सम्झनामा हिन्दू

जनकपुरमा विवाह पञ्चमी : मटकोर विधि सम्पन्न

जनकपुरधामस्थित पवित्र सरोवर गंगा सागर पोखरीबाट विवाहका लागि वेदी बनाउन माटो खनेर मटकोर विधि मनाइएको हो ।

विवाह पञ्चमी महोत्सवः आज मटकोर विधि

काठमाडौं । जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो ।  त्रेतायुगमा भगवान श्रीराम र सीताको विवाह भएको सम्झानामा

जनकपुरमा विवाह पञ्चमीको रौनक : तिलकोत्सव मनाइयो

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भोलि पाँचौं दिन मटकोर, छैंठौं दिन विवाह पञ्चमी महोत्सव मनाइन्छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।

विवाह पञ्चमीमा प्रदेश २ सरकारले सार्वजनिक विदा दिने

सोमबार सूचना जारी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २२ गते बुधबार विदा दिने जनाएको हो ।

विवाह पञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाईदै

काठमाडौं । ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरस्थित जनकपुरधाममा आज धनुष यज्ञ मनाईदै छ । धनुष यज्ञ दिउँसो चार बजेदेखि सुरु हुने छ । भगवान रामले शिवधनुष तोडेको दिनको सम्झनामा