८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025


बंगलादेशमा विद्यार्थीको आन्दोलन चर्किएपछि अनिश्चिकालीन कर्फ्यु

एजेन्सी । बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलन चर्किएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । देशभर इन्टरनेट र सामाजिक सञ्जालमा समेत रोक लगाइँदा सञ्चारसेवा समेत अवरुद्ध बनेको छ । आरक्षण