Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


खोप खरिदमा सहजीकरण गरिदिन रुसी समकक्षी पुटिनलाई राष्ट्रपति भण्डारीको पत्राचार

काठमाडौं, जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पत्र पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा

अमेरिकासँग खाेप माग्दै राष्ट्रपति भण्डारी, पठाइन् बाइडेनलाई पत्र

राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा.युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाउनुभएको हो ।

स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारप्रति राष्ट्रपतिद्वारा खेद व्यक्त

उहााले लेख्नुभएको छ, ‘आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ।’

प्रधानमन्त्री र राष्ट्रपतिले निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाको आरोप

काठमाडौं, जेठ १३ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले किचेनमा बसेर हरहिसाब गरी गरी निर्लज्ज खेल खेलेको वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले गराएको

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

उहाँले ट्वीटरमार्फत भण्डारी र सीकाे तस्वीर राख्दै खाेप आउने जानकारी गराउनुभएकाे हाे । चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो ।

बुद्धजयन्तीलाई राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणाको रूपमा लिनुपर्ने : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको छ । बुद्धजयन्तीको अवसरमा शुभकामना दिदै

राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, जेठ ११ । संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी

राष्ट्रपतिद्धारा नागरिकता अध्यादेश २०७८ जारी

काठमाडौं, जेठ ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधान धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेको

पद नै खाली नभइ प्रधानमन्त्रीको लागि आह्वान गर्ने राष्ट्रपतिको कदम कति संवैधानिक ?

जुन ढंगले नयाँ सरकारको आह्वान गरियो त्यसले संविधान पालना नभएको एकातिर देखिन्छ भने अर्कोतिर नयाँ सरकार नबनोस् भन्ने दुर्नियत राखेको आशंका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको भनाइ छ ।

राष्ट्रपति र प्रधानमन्त्री विरुद्धका १३ वटा रिट सर्वोच्चमा दर्ता भएन

राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने हुँदा रिट निवेदनको टुंगो नलागे सम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गर्न अग्राधिकार समेत रिटमा माग गरिएको छ