Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


टोकियाे ओलम्पिकमा मादक पदार्थ विक्रिवितरणमा प्रतिबन्ध

आयोजकले करिब १० हजार घरेलु दर्शकलाई खेल हेर्न अनुमति दिने बताएको छ । विदेशी दर्शकहरूको लागि भने खेल हेर्न प्रतिबन्ध लगाइएको छ । टोक्यो ओलम्पिक एक महिनापछि जापानमा सुरु हुँदैछ