असार महिनालाई अझै हाम्रा गाउँ घरतिर ‘मानो खाई मुरी तुल्याउने महिना’ भनिन्छ । भनाइ यस्तो भए पनि नेपाली समाज शनैःशनैः कृषि पेसाबाट लगभग टाढा हुँदैछ । हिजोको समयमा ‘उत्तम खेती,
हेटौंडा घर भएकी हिरामाया गौतम विगत १३ वर्षदेखि फुटपाथमा तयारी पोसाक बेच्ने व्यवसाय गरी जीविकोपार्जन गर्दै आउनुभएको छ । सवारी दुर्घटनामा परी शारीरकि रूपले अशक्त हिरामाया अहिले ६४ वर्षको हुनुभयो
पुस्तक विमोचन गर्दै शर्माले पर्यटनको सम्भवना भएका तर प्रचार कम भएका क्षेत्रमा पनि पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भैरहवालाई आर्थिक क्षेत्रको रुपमा विस्तार गर्ने बताउनुभयो ।
कतिपय मतदाताले त चुनिने जनप्रतिनिधि स्थानीय भएकाले आफ्ना कुरा नसुने प्रतिकार गर्ने धम्की दिएका छन् । उनीहरू आफ्ना कुरा जनप्रतिनिधिले सुनेर त्यसै अनुसारको काम गरिदेओस् भन्ने चाह राख्छन् ।
शनिबार जनकपुरधाममा गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने संविधान जनताको जनप्रतिनिधि बनाएकोले संविधान र संसद टिकाउन गठबन्धनको मुख्य अभिभारा रहेको बताउनुभयो ।
एक साताको नेपाल भ्रमणका लागि आउनुभएका सांसद भण्डारीले गृह जिल्ला पर्वतमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राजनीतिक दलहरू जुनसुकै विचारबाट अघि बढे पनि मुलुक विकासको एउटै स्वार्थ हुनुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले आजको युग सूचना र सञ्चारको युग भएको भन्दै यसले संसारलाई मानव जीवनमा कहिल्यै नभएको गतिमा परिवर्तन गरेको र बाच्ने तरिकालाई असर गरिरहेको बताउनुभयो ।
भारतको नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको जिकिर गर्नुभयो ।
बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजयकुमार थापाले बताउनुभयो । सुक्खा याममा धुलाम्मे तथा सामान्य पानी पर्दा पैदलसमेत हिँड्न नसक्ने गरी सडक हिलाम्मे हुने गरेको छ ।