लोडसेडिङ « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


लोडसेडिङको तालिका सार्वजनिक गर्न माग

काठमाडौं । उद्योगहरुमा बिना सूचना दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ भैरहेको भन्दै निजी क्षेत्रका संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग

कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान घिसिङ

केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँको भनाइ छ ।

विद्युत प्राधिकरणले उद्योगमा अघोषित रुपमा लोडसेडिङ गर्दा उद्योगीहरु मारमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरुले उद्योग चलाउन समस्या भएकोे बताएका छन् । इटहरी र विराटनगरमा सञ्चालित अधिकांश उद्योगमा हप्तादिन बढी समयदेखि १२

विद्युत् संकटले उद्योगी आक्रान्त, दैनिका १४ घण्टासम्म अघोषित लोडसेडिङ

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले संयुक्त पत्रकार सम्मेलन गर्दै यस क्षेत्रमा अघोषित लोडसेडिङका कारण उद्योग करकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको बताएका

उद्योगमा लोडसेडिङ समाधान गर्न घिसिङलाई अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री

लोडसेडिङ हुने हल्ला छ, त्यस्तो हुन दिँदैनौं : कुलमान घिसिङ

असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै घिसिङले अहिले देखिएको समस्या अल्पकालीन रहेको बताउनुभयो । यस्तो समस्या सधैं नदेखिने भन्दै उहाँले लोडसेडिङ नहुने दोहोर्‍याउनुभयो ।

घोषणा गरेरै लोडसेडिङ हटाएँ– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देशबाट घोषणा गरेरै लोडसेडिङ हटाएको बताउनुभएको छ । बिजुली उत्पादनको १ सय ५ वर्षसम्म देशमा पिलपिल बिजुली भएकोमा आफू प्रधानमन्त्री भएपछि

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्ला । सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्काे लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका

लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणको दाबी, चुहावट बढेको स्वीकार

काठामाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्टिकरण दिएको छ । शुक्रबार उर्जा मन्त्रालयमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरी ३ वर्ष अघि नै

विराटनगरमा ‘अघोषित लोडसेडिङ’

विराटनगर, असोज १६ । प्रदेश नम्बर-१ को राजधानी विराटनगरमा ‘अघोषित लोडसेडिङ’ सुरु भएको छ । दिनमा चार-पाँचपटकसम्म लामो-लामो समयसम्म बत्ती जान थालेकालाई स्थानीयले अघोषित लोडसेडिङ नै हुन थालेको दाबी गरेका