Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


पुलिस र लुम्बीनीको खेल जारी, एपिएफ र गण्डकीको खेल मूलपानीमा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल भईरहेका छन् । अहिले कीर्तिपुर मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबिच खेल भईरहेको छ । खेलमा लुम्बिनीले

सन्दीपको ८३ रनले पिएम कपमा लुम्बिनी प्रदेशको सुखद् सुरुवात

काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुखद सुरुवात गरेको छ । मंगलबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ लाई ७७ रनले

हिलपार्कमा लुम्बिनी प्रदेशकै पहिलो जीपलाइन

खेलकुदका अनेक पारखीहरू रहेको बुटवलमा एउटा नयाँ साहसिक खेल भित्रिएको छ ‘जीप लाइन’ ।

लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा

बुटवल, पुस २७ । लुम्बिनी प्रदेश सरकारले माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा माघ १ र २ गते लुम्बिनी प्रदेशभरि सार्वजनिक

प्रधानमन्त्री कप महिला क्रिकेट : एक खेल अगावै लुम्बिनी र एपिएफ सेमिफाइनलमा

काठमाडौं । दाङमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । दाङको देउखुरी मैदानमा आइतबार भएको खेलमा एपीएफले प्रदेश २ लाई

प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी ९ विकेट र एपीएफ २ सय ४ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । दाङ्गको लमहीमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा लुम्बिनीले प्रदेश नं

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीकाे विजयी शुरुवात

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । दाङको देउखुरीमा शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले प्रदेश नं २ लाई ९ विकेटले

लुम्बिनीमा ९८३ जना हरित स्वयंसेवक नियुक्त

बुटवल, मंसिर २७ । लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ९८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण

सरकार परिवर्तनभन्दा स्थायित्व आवश्यक छ : मुख्यमन्त्री पोखरेल

दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा

भालुवाङलाई मैले राजधानी बनाएको हुँ : रायमाझी

अर्घाखाँची, कात्तिक १६ । नेकपाका नेता टोपबहादुर रायमाझीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गलाई कायम गर्न आफ्नो भूमिका महत्वपूर्ण रहेको दावी गर्नुभएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका धनचौर स्वास्थ्यचौकीको नवनिर्मित भवनको आइतबार