निजी क्षेत्रको लगानी वृद्धिलाई २०२१ बाट कोभिडको पछिको पुनरुत्थान सुरु भएको संकेतका रूपमा हेरिएको विश्व बैंकका पूर्वाधार वित्त सम्बन्धी अन्तर्राष्ट्रिय निर्देशक इमद फ्याकहौरेले उल्लेख गर्नुभएको छ ।
गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले जनाएको छ ।
प्रबन्धक पोखरेलले उद्योगले उत्पादन विस्तारको लागि लगानी थप्दै लगे पनि उद्योगमा समस्या र चुनौतीहरु धेरै रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णिम वाग्ले नेतृत्वको अध्ययन समितिले बनाएको प्रतिवेदनका आधारमा कम्पनी मोडलमा आयोजना निर्माण गर्ने सरकारको तयारी छ ।
काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी सतलजले आयोजनाका लागि १ खर्ब रुपैयाँको लगानी जुटाएको छ । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले गत मंगलबार भारत र नेपालका विभिन्न
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय
सरकारले गाँउपालिका वा नगरपालिकामार्फत रोजगारी गुमाएका व्यक्तिलाई पहिचान गरी रकम रकमको दुरूपयोग हुन नदिन उपमेयर वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति बनाउँछ ।
एक महिनाको अवधिमा लगानीकर्ताले ६ खर्ब ९२ अर्ब गुमाइसकेका छन् । दैनिक २१ अर्ब ३० करोड सम्म पुगेको कारोबार ५ अर्बको हाराहारीमा खुम्चिएको छ ।
काठमाडौं । सरकारले ‘आयस्रोत नखुलाई लगानी गर्न पाइने’ व्यवस्था गरेको छ । तीन वर्षअघि सर्वत्र विरोधपछि फिर्ता भएको यस्तो व्यवस्था नयाँ अर्थमन्त्री जनार्दन शर्माले विधेयकमा प्रतिस्थापित गर्नुभएको हो । तर
काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ । नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२