म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ । जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी
अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।
सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउनुपर्ने चिकित्सक बताउँछन् ।
सन् २०१८ को सर्वेपछि जिल्लामा २ हजारबढी हात्तीपाइले रोगका बिरामीहरू थिए । अहिले पनि जिल्लाको विभिन्न ठाउँमा नमुना परीक्षण गर्दा हात्तीपाइले रोगका बिरामीहरू भेटिएको चद्रले बताउनुभयो ।
नेपालमा समेत मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दो क्रममा छ । मधुमेह र उच्च रक्तचापका कारण बढिरहेको मिर्गौला रोगको समस्या ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ । नेपालमा वर्षेनी ३
मृगौलाले शरीरको रगतमा भएको नु र खनिज पदार्थलाई पनि सन्तुलनमा राख्ने गर्छ । तर, यस्तो महत्वपूर्ण अंगको रूपमा रहेको मृगौलालाई स्वस्थ राख्न ध्यान नदिँदा मानिसलाई मृगौलासम्बन्धी रोग लाग्ने गरेको छ
म्याग्दी । म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा
इलाम । भारतको पश्चिम बंगालको राजधानी कलकत्ताको बजारमा समेत पुग्ने गरेको इलामकोे सुन्तला उत्पादनमा कमी आएको छ । रोगका कारण सुन्तलाका बगाननै मासिएपछि इलामको सोयाङ, इलाम नगरपालिकाका साथै रोङ गाँउपालिकाको
हाम्रो जीवनशैलीका कारण पनि निन्द्रामा समस्या आउन सक्छ । रातिको समयमा ढिला सम्म फोन चलाउनाले गेमहरू खेल्ने बानीले पनि राती निन्द्रा लाग्दैन ।