Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


राष्ट्रिय सभाबाट सुवास नेम्वाङको शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत बिहीबार दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रिय सभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस

काठमाडौं । राष्ट्रिय सभामा ‘संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८०’ पेस गरिएको छ । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा विधायक व्यवस्थापन समितिकी सभापति जयन्तिदेवी राईले सो विधेयक पेस

संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो : जितेन्द्र देव

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै

शुक्रबार पनि एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठकमा अवरोध, सत्तापक्षका सांसदले गरे विरोध

काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अवरोध गरेका छन् । सुन प्रकरणमा छानविनको माग गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन

राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी विधेयक पुनः पारित

काडमाडौं । राष्ट्रिय सभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ । बिहीवार बसेको राष्ट्रिय सभाको बैठकले सभाका

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले बुझाईन सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाउनु भएको छ । उपाध्यक्ष अर्यालले आज सोमबार सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा आर्थिक बर्ष २०७९/८० को सम्पत्ति

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । राष्ट्रिय सभाको यही साउन १ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको हो

राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८० पारित

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रियसभाको शुक्रबारको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित

संसदका दुवै सदनबाट बजेट पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित