राष्ट्रिय परीक्षा बोर्ड « Imagekhabar – Online News Portal of Nepal
८ असार २०७९, बुधबार | Wed Jun 22 2022


कक्षा–१२ को परीक्षामा मोबाइलबाट ‘चिट’ चोरेको भिडियो ‘भाइरल’

काठमाडौं, मंसिर ११ । यही मंसिर ९ गतेबाट जारी कक्षा–१२ को परीक्षा दिनेक्रममा अनियमितता भएको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । भिडियोमा विद्यार्थीहरु मोबाइल हेर्दै उत्तर लेखिरहेका देखिएका

कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट नहुने

काठमाडौं, कात्तिक २४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिएको समाचार

कक्षा-१२ को परीक्षामा कोरोना संक्रमितलाई अलग्गै व्यवस्था

काठमाडौं, कात्तिक ६ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा-१२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन

काठमाडौं, कात्तिक ५ । कोरोना महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको

एसईई नतिजाको विश्वसनीयतामा नै प्रश्न

दीपेन्द्र अधिकारी, राममान डंगोल र सुयेश मानन्धर (इमेज) काठमाडौं, भदौ २ । परीक्षामा एकरुपता नभएका कारण यस वर्ष एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त सारबिना नै प्रकाशन गर्‍यो । विद्यालयको

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । सोमबार अपरान्ह् बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि नतिजा प्रकाशित गरिएको हो । गत

कक्षा ११ को परीक्षा तत्काल नलिन बोर्डको निर्देशन

काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन विद्यालयहरुलाई निर्देशन दिएको छ । शुक्रबार विज्ञप्ती निकाल्दै बोर्डले भदौ महिनामा सञ्चालन गर्ने भनिएको आन्तरिक मुल्याङ्कन

एसईई परीक्षाको नतिजा एक हप्ताभित्र, रुजु कार्य धमाधम

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद

राष्ट्रिय परीक्षा बोर्ड कानुनविपरीत विभिन्न शीर्षकमा विद्यार्थीहरुबाट रकम असुल्दै

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन ६ । सरकारले माध्यमिक तहसम्मको पठन–पाठन निःशुल्क गरेको छ । २०७५/०७६ को बजेटमार्फत् नै माध्यमिक तहसम्मको पढाइ निःशुल्क गरिएको हो । यसैअनुसार ऐन तर्जुमा गरी