राष्ट्रिय परीक्षा बोर्ड « Imagekhabar – Online News Portal of Nepal
९ असार २०७९, बिहीबार | Thu Jun 23 2022


‘१२ कक्षाको परीक्षा पूर्व तयारीविना स्थगित गरियो, खोप दिएर तत्काल परीक्षा लिइयोस्’

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य पौड्यालले परीक्षा एकाएक स्थगित हुँदा विद्यार्थीको मनोविज्ञानमा असर परेको बताउनुभयो । विस्तृत अध्ययनविना हठातमा परीक्षा स्थगन गर्न नहुने उहाँको तर्क छ ।

एसईई नतिजा : प्रमाणपत्र आकर्षक, सिकाइ उपलब्धि शून्य

तर, के आकर्षक प्रमाणपत्रले शून्य सिकाइ उपलब्धिलाई ढाकछोप गर्न सक्छ ? हामी कस्तो जनशक्ति उत्पादन गर्दैछौँ भन्ने प्रश्न झन् पेचिलो बनेर आएको छ ।

निरक्षर व्यक्तिले हाईस्कुलको प्रमाण पत्र पाउने अवस्था आयो : बोर्डका अध्यक्ष पौडेल

काठमाडौं, साउन २४ । आन्तरिक मूल्यांकनबाट माध्यामिक शिक्षा परीक्षा एसईईको नजिता सार्वजनिक भएको भोलिपल्टै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले असन्तुष्टि पोख्नु भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन

परीक्षाको विकल्प नदिँदा विद्यार्थीमा अन्योल कायमै

तालुकदारहरूमा आन्तरिक मुल्याङ्कन वा वैकल्पिक माध्यमबाट परीक्षा गर्दा जहाज नै डुब्ने चाहिनेभन्दा बढी सतर्कताले विद्यार्थीको शैक्षिक तालिका भुँवरीमा फसेको छ ।

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२

परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित

शिक्षक र बोर्ड अभ्यस्त नहुँदा एसईईको परीक्षाफल ढिला

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन २० । विगतमा अंक तोकिने गरिएकामा विद्यालय शिक्षा परीक्षा एसईईलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने भन्दै २०७३ सालबाट अक्षराकंन पद्धतिबाट नतिजा प्रकाशन गर्न थालियो । तर दुर्भाग्यः आधा दशक

एसईईको नतिजा नआउँदै भर्ना : नाम चलेका विद्यालय शुल्क उठाउँदै, स्थानीय तह रमिते

माध्यामिक तहसम्मको शिक्षाको नियमन स्थानीय तहको हो, सोही कुरा देखाउँदै संघीय सरकार पन्छिने गरेको छ । भर्ना खुलाउँदा जानकारी पाए पनि नियमनमा टेरपुच्छर नलगाउने स्थानीय तह विद्यालयहरूले सिट बुकिङको नामा

कक्षा १२ को परीक्षा साउन अन्तिममा, भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने बोर्डकाे तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले

कक्षा ११ र १२ को रजिष्ट्रेशन र परीक्षा फारम बुझाउने म्याद थप

यसअघि बोर्डले चैत मसान्तसम्म फाराम भर्न समय तोकेको थियो । चैतभित्र फाराम बुझाउन नपाएकाहरूले असार २० गतेसम्म दोब्बर शुल्क तिरेर परीक्षा र रजिष्ट्रेशन फारम बुझाउन सक्नेछन् ।