Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


राष्ट्रियसभामा रिक्त हुने १९ पदका लागि भोलि निर्वाचन हुँदै

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेशमा एमाले र लोसपाको सहमति

मधेश प्रदेशम सत्ता गठबन्धनमा रहेका पाँच दलले जित्ने लगभग निश्तित भइसकेको छ । मतभारलाई हेर्दा एमाले र लोसपा भन्दा सत्ता गठबन्धनका पाँच दल बलियो देखिएका छन् ।

पूर्ण स्वास्थ्य निर्देशिका पालना गरेर राष्ट्रियसभा सदस्यको निर्वाचन हुन्छ : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोभिड संक्रमण र संक्रमित मतदाता पनि हुनसक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजबाट लागु

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु गरेको छ । निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता जारी

राष्ट्रियसभा सदस्य निर्वाचन : १९ पदमा ४४ जनाको दाबी

बागमती प्रदेशमा २ सिटका लागि गठबन्धको तर्फबाट २, एमालेको तर्फबाट २ र नेमकिपाको तर्फबाट २ जना गरी ६ जनाको उम्मदवारी परेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश २ मा ६ जनाको उम्मेदवारी दर्ता

प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन : सुदूरपश्चिमबाट ६ जनाको मनोनयन दर्ता

तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य र एक सय ७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी दुई सय २७ जना मतदाता रहेका छन् ।

राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा ६ जनाको उम्मेदवारी दर्ता

नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमालेद्वारा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेकपा एमालेका ३ जना उम्मेदवारले निर्वाचन कार्यालयमा उमेदवारी दर्ता गरेका छन् ।

राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवारको सूची

पार्टीको केन्द्रीय सचिवालय बैठकले पाँच उम्मेदवार छनोट गरेको हो प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।