२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


सांस्कृतिक पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुर्‍याएको छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक पर्वले विविधता भएको नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भइ राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ

लोकतन्त्रको मूल्य र मान्यतालाई धुमिल बनाउन नहुने राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्ता र शक्तिमा बस्नेको कमजोरीले लोकतन्त्रको शास्वत मूल्य, मान्यता र पवित्रतालाई धुमिल बनाउन दिनु नहुने बताउनुभएको छ । आज शितल निवासमा आयोजित नेपालको निधी पुस्तक

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किनुभएको छ । शुक्रवार अजरबैजानको भ्रमण पूरा गरी उहाँ स्वदेश फर्किनुभएको हो । कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय

कोप–२९मा आज राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्र सञ्चालन गर्ने

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९), बाकुमा सहभागी हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दै हुनुहुन्छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा

महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुसरणयोग्य : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले देखाएको बाटोमा हिँड्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक

नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा शनिबार स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण भएको राष्ट्रपतिको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको बताउनुभएको छ । तिहार पर्वको अवसरमा आज राष्ट्रपति पौडेलले सम्पूर्णमा शुभकामना व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । उहाँले

संविधानले सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताउनु भएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा

राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त

काठमाडौँ । इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वमा वर्षा र सहकालका

पाल्पा रथयात्रामा राष्ट्रपति पौडेल सहभागी

काठमाडौं । अंग्रेजी फौजलाई नेपाली फौजले परास्त गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक र वीरताको प्रतिक २ सय ५ औं भगवती रथयात्रा मनाइएको छ । रथयात्रामा राष्ट्रपति रामचन्द्र पौडेलले सहभागी भइ