२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


महाधिवेशन र सरकारका विषयमा छलफल गर्न पौडेल पक्ष छलफलमा

काठमाडौं, असार ३१ । महाधिवेशन र सरकारका विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । महामन्त्री डा. शशांक कोइरालाको निवासमा बस्ने बैठकमा क्रियाशील सदस्यता छानविन

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई, फैसलाले संविधान बचेको टिप्पणी

काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै

सभापतिमा अरुलाई समर्थन गर्न रामचन्द्र पौडेल तयार

आगामी नेतृत्व लिने व्यक्तिको लागि आफ्नो समूहबाट साझा उम्मेदवार बनाउने कोसिस भइरहेको पनि नेता पौडेलले बताउनुभयो । अहिले आफूले पनि दाबी गरिरहेको सभापति पदमा अर्को व्यक्तिलाई सर्मथन गर्न आफू तयार

क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग पौडेल पक्षको छलफल

काठमाडौं, असार २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य

कांग्रेसको संस्थापनइतर पक्षमा अलमल, नेताहरू एक नभए साथ छाड्ने जिल्ला सभापतिको चेतावनी

आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हाक्न एकै गुटका चार नेताको हानाथाप चलिरहेको देख्दा सोही गुटका जिल्ला सभापतिहरू भने अन्योलमा परेका छन् ।

पौडेलनिकट केन्द्रीय सदस्यहरुको भेला

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप तिब्र बन्दै गएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता रामचन्द्र

१३ औं महाधिवेशनको घाइते हुँ : रामचन्द्र पौडेल

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आफूपक्षीय नेताहरुसँगको छलफलमा नेता पौडेलले आफु १३ औं महाधिवेसनमा सभापतिमा

कांग्रेसभित्र परम्परागत गुटहरु भत्कने क्रममा, सभापति बन्ने देउवा र पौडेलको चाहनामा धक्का

रोमन आचार्यकाठमाडौंं, असार ११ । गुटैगुटले अस्तव्यस्त भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चित भएसँगै परम्परागत गुटहरु भत्कने क्रम सुरु भएको छ । यो सँगै नयाँनयाँ गुटहरु जन्मने संभावना देखिएको छ

वरिष्ठ नेता पौडेलले आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै छ । महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने वरिष्ठ नेता

पौडेलपक्षका नेताहरुको बैठक महामन्त्री कोइराला निवासमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका नेताहरुको बैठक बस्दैछ । महामन्त्री शंशाक कोइरालाको निवासमा दिउँसो तीन बजे पौडेल पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्न लागेको हो । कांग्रेसको