काठमाडौं । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बाँके जिल्लामा नेकपा एमाले र राप्रपाले विरासत जोगाउन सकेनन् । एमालेले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । २०७४ को निर्वाचनमा चार पालिका
सुरेन्द्र भण्डारी झापा । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा विजयी हुनुभएको छ । राप्रपाका उम्मेदवार थापा २५ हजार ५२५ मत ल्याएर दमकको मेयर निर्वाचित हुनुभएको हो। थापाका
काठमाडौं । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुरुवाती अग्रता लिएको छ । ५ सय मत गणना हुँदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले एक सय ८३ मत पाएर सुरुवाती
शनिबार पोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देश बनाउनका लागि सबै सुध्रिनुपर्ने भएकाले यसपटक ठूला पार्टीको मतको बाकस खाली गरिदिन आग्रह गर्नुभयो ।
शुक्रबार डडेल्धुरामा सञ्चारकर्मीसँग कुरा गर्दैै प्रवक्तासमेत रहेका नेता शाहीले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई ५५ अर्बमा बेचेको आरोप लगाउनुभयो । एमसीसी सम्झौता गरेर ठूला दलले देश र जनताको टाउकाको मोल
माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।
स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुनुहुन्छ भने डंगोल पूर्व मिस नेवा हुनुहुन्छ ।
लगातारको छलफलपछि राप्रपाले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगञ्जमा गिरिश गिरी, पोखरामा शंकर खराललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको मेयरमा कलाकार श्रेष्ठले उम्मेदवारी दिने राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र