काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा शनिबार मनाइँदैछ । सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो
काठमाडौं, भदौ २२ । ललितपुुर जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका युवाहरुलाई प्रहरीले तितरबितर पारेको छ । गएको बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा पक्राउ परेका युवाहरुलाई छाड्न भन्दै सोमबार बिहान
काठमाडौं, भदौ २२ । रातो मत्स्येन्द्रनाथको रथयात्राको शुभसाइत भदौ २९ गतेका लागि जुरेको छ । सोमबार पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरुबीच भएको छलफल पछि भदौ २९ गतेको साइतमा मूर्तिलाई अवतरण
काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ आज तानिने भएको छ । कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै सामाजिक दूरी कायम गरी आज अपराह्न रथ तान्न लागिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसले रातो मछिन्द्रनाथको रथ यात्रालाई निरन्तरता दिन अपिल गरेको छ । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दुरी कायमका