३ असार २०८१, सोमबार | Mon Jun 17 2024


राजस्व दोब्बर बनाउन मातहतका निकायहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको

चालु आर्थिक वर्षको असोज १५ गतेसम्म १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्षको असोज १५ गतेसम्म सरकारले १ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थ मन्त्रालयले वर्तमान

अवैध नाकाबाट कारोबार भएकाले राजस्वमा चुहावट आयो : गोकुल बाँस्कोटा

काठमाडौं । प्रतिनिधिका सांसद गोकुल बाँस्कोटाले अवैध नाकाहरुबाट कारोबार भएकाले देशको राजस्वमा चुहावट आएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बाँस्कोटाले अवैध नाकाहरुबाट

मालपोत कार्यालय जुम्लाले संकलन गर्‍यो एक करोड बढी राजस्व

काठमाडौं । जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु. एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व संकलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु. ९२ लाख

घरजग्गाबाट उठ्ने राजस्व ४५ प्रतिशतले घट्यो

काठमाडौं । आर्थिक वर्ष ०७९/८० मा घरजग्गा कारोबारबाट संघ, प्रदेश र पालिकालाई जाने राजस्वको मात्रामा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष संघ, प्रदेश र पालिकालाई जाने राजस्व

रौतहटमा ट्राफिक राजस्वमा वृद्धि

काठमाडौं । रौतहटमा ट्राफिक राजस्वमा ६८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ६८ प्रतिशतले ट्राफिक राजस्व वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको

भैरहवा भन्सारको राजस्वमा कमी

काठमाडौं । भैरहवा भन्सार कार्यालयको राजस्वमा कमी आएको छ । भारतबाट हुने आयात घट्दा राजस्वमा कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा राजस्व विभागले दिएको लक्ष्य अनुसार यसको आधा

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा ६२ प्रतिशत राजस्व असुली

काठमाडौं । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ । गत आवमा भन्सार कार्यालयले लक्ष्यको ६२ प्रतिशत मात्रै राजस्व असुली भएको कार्यालयका

राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान गरेको बताउनुभएको छ । उहाँले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री

राजस्व संकलनमा तदारुकता देखाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । इमान्दारीकासाथ राजस्व संकलनमा तदारुकता देखाउने अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक राजस्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले कडाइका साथ राजस्व संकलनमा लाग्न पनि कर्मचारीको ध्यानाकर्षण गराउनुभएको छ