२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


प्रतिनिधिसभा पुनःस्थापना हुँदा राजसंस्था फर्कन्छ– गृहमन्त्री थापा

धनकुटा । नेकपा ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापना तर्फ लाग्नु भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले धनकुटाले

पोखरामा पृथ्वीजयन्ती मनाइयाे, र्‍यालीमा सहभागीका तीन माग

पोखरा । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । राजतन्त्रको अन्त्यपछि पृथ्वीजयन्तीलाई पोखरामा अहिलेसम्मकै बढी तामझामका साथ मनाइएको हो । चिप्लेढुंगाबाट सुरु

गणतन्त्रको बाटो र विचारका कारण प्रतिनिधि सभा विघटन भयो : अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको बाटो र विचारले प्रतिनिधि सभा विघटन भएको बताउनुभएको छ । शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष

काठमाडाैंमा राप्रपाकाे माेटरसाइकल र्‍याली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै मोटरसाइकल र्‍याली निकालेको हो । बबहरमहलबाट शुरु भएको र्‍याली थापाथली, त्रिपुरेश्वर,

राप्रपाको माग हिन्दु राष्ट्र र राजसंस्था, पुस १७ गते प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएको छ । राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै उपत्यकामा प्रदर्शन गर्न लागेको हो ।

पश्चिम नवलपरासीमा राजावादीको प्रदर्शन

परासी, मंसिर २४ । विभिन्न जिल्लामा प्रदर्शन गर्दै आएका राजावादीहरुले बुधबार पश्चिम नवलपरासीमा पनि प्रदर्शन गरेका छन् । हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाउँदै बर्दघाटबाट निस्केको मोटरसाइकल जुलुस भूमही, सुनवल

बालुवाटारमा सर्वदलीय बैठक, कस्तो आउँला निर्णय ?

काठमाडौं, मंसिर २३ । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठक बोलाउनु

‘जनता आऊ, राजा ल्याऊ, देश बचाऊ’ भन्ने बेला भयो’

काठमाडौं, मंसिर २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको सिद्धान्तको मूल संवाहक भएको बताउनुभएको छ । पार्टीको झन्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रमलाई सोमबार

‘देशलाई अभिभावक आवश्यक भएकाले प्रदर्शन’

चितवन, मंसिर २२ । राजसंस्था र हिन्दुराष्ट्रको मागसहित यही मंसिर २० गते चितवनमा भएको प्रदर्शन सफल भएको आयोजक राष्ट्रवादी चितवन समाजले जनाएको छ । सोमबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा संयोजक

व्यवस्था उल्टाउने प्रयास !

काठमाडौं, मंसिर २० । पछिल्लो केही दिनयता मुलुकमा संविधनको खारेजी, धर्मसापेक्षता र राजसंस्था पुनःस्थापनाको माग गर्दै हुने प्रदर्शनले आफ्नो आकार बढाइरहेको छ । यस्ता प्रदर्शन हरेकजसो जिल्लाहरुमा हुन थालेका छन्