Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


राजदूत संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म

काठमाडाैं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ । समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज

सरकारले भारत र अस्ट्रेलियासहित ६ देशमा खटिएका राजदूतलाई बाेलायाे फिर्ता

काठमाडाैं । सरकारले विभिन्न ६ देशमा खटिएका नेपाली राजदूतहरुलाई फिर्ता बोलाएको छ । गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त ६ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको परराष्ट्र मन्त्रालय

ओली नेतृत्वकाे सरकारले नियुक्त गरेका चीनसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे निर्णय

काठमाडाैं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको सरकारका

तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे तयारी

काठमाडौं । सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेकाे छ। सरकारले त्यस सम्बन्धी निर्णय बिहीबारको मन्त्रिपरिषदकाे बैठकबाट गर्ने तयारी गरेकाे हाे। मन्त्रिपरिषदकाे बैठक अहिले

राष्ट्रपतिद्वारा भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । बुधबार राष्ट्रपति पौडेलले डा. शङ्करप्रसाद शर्मा भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको

सरकारद्वारा ८ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले ८ वटा देशमा राजदूतहरु सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ८ वटा देशका लागि राजदूत नियुक्त गरेको हो । जसमा सरकारका पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी

पोर्चुगलका लागि प्रस्तावित राजदूतमा नेपालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रश्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल

राष्ट्रपति पौडेलसँग संयुक्त अरव ईमिरेट्सका राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग

राजदूत नियुक्तीप्रति उपेन्द्र यादवको असन्तुष्टि

काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समूदायलाई मात्रै राजदूतमा

गृहमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशका राजदूतबीच भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेटघाट भएको