स्थानीय तह निर्वाचन सम्पन्न नभएसम्म प्रत्येक दिन अपराह्न ४ बजेपछि कुनै पनि मदिराजन्य पदार्थ बिक्री वितरण नगर्न निर्देशन दिइएको प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रमुख कुलदिप चन्दले जानकारी दिनुभयो ।
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि रसुवामा आइतबार र सोमबार भएको मनोनयन दर्तामा पाँच जना निर्विरोध चयन भएका छन् । गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारी पत्र पेश नगरेको भन्दै उजुरी दिनुभएको अधिकारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्षमा सोमबहादुर तामाङ र अर्जुन देवकोटाको दाबी रहेपछि मतदान भएको नेकपा (माओवादी केन्द्र) रसुवाका संयोजक मेघनाथ घिमिरेले जानकारी दिनुभयो ।
एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाईकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ चयन भएका छन् ।
रसुवा । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेशन द्रुत गतिमा निर्माण भइरहेको छ । २०७९ साउन महिनाभित्र प्रसारण
दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन
रसुवा । रसुवाको उत्तरगया गाँउपालिका एक तीरु तथा गोगने गाँउका सयौं विस्थापीत परिवालाई तीरुमा एकीकृत बस्ती निर्माण गर्ने काम सुरु गरिएको छ । २०७२ सालको भुकम्पबाट विस्थापीत परिवारलाई सात वर्षपछि
रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले दीगो जिविकोपार्जनका लागि महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले उद्यमशिलता विकाससम्बन्धी पन्ध्र दिने तालिम प्रदान गरेको छ । ग्रामीण भेगमा कम आय भएका महिलाहरुको आय बढाउन गाँउपालिकाले
रसुवा । रसुवाको आमाछोदिङ्मो गाँउपालिकामा रहेको पार्वतीकुण्डको संरक्षण र सम्बर्द्धन गरिएको छ । कुण्डको वरीपरि फैलिएको झारलाई हटाएर कुण्डको संरक्षण गरिएसँगै कुण्ड फराकिलो भएको छ । बागमती प्रदेश सरकार पर्यटन