२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


रसुवामा भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । आइतबार बिहान ९.४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको

रसुवामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका-२ नेशिङ खोलामा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सोमबार

रसुवामा कांग्रेसका आचार्य निर्वाचित

काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी

रसुवामा सत्ता गठबन्धनका उम्मेदवार आचार्यलाई अग्रता

रसुवा । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रसुवामा मत गणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले १२ हजार ४

रसुवामा कर्मचारी अभावका कारण नागरिकता वितरण स्थगित

रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आज मंगलबारदेखि स्थगित गरेको छ । प्रतिनिधि र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको

रसुवामा सवारी अनुगमन तीव्र

रसुवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले चालक अनुमतिपत्रसहित आवश्यक कागजात साथमा नराखी सवारी साधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख उज्वलकुमार घलेका अनुसार चालु आर्थिक वर्षको

रसुवामा प्रहरी र स्थानीयबीच झडप, दुई इन्स्पेटरसहित आठ प्रहरी घाइते

गोल्जुङ र चिलिमेका बासिन्दा सरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको थियो । सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढे

जिल्लाका करिब ४२ हजार बालिग नागरिकमध्ये १० हजार एक सय ८४ राष्ट्रिय परिचयपत्र लिने कार्यमा सहभागी भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रसुवामा बढ्यो सम्बन्ध विच्छेदका मुद्दा

रसुवा । रसुवामा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दा बढ्न थालेका छन् । रसुवा जिल्ला अदालतका अनुसार गत आर्थिक बर्षमा दायर देवानी तथा फौजदारी मुद्दामध्य ७६ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा छन् । रसुवामा

रसुवामा जंगली च्याउ खाँदा ११ जना बिरामी

काठमाडौं । रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाएर ११ जना बिरामी भएका छन् । जंगली रातो च्याउ खाएर बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला अस्पताल