रवीन्द्र मिश्र « Image Khabar


राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।

‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?’

‘माओको माला लगाएर महेन्द्रलाई सराप्ने चाहिा राष्ट्रवादी कसरी हुनसक्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?’

फरक धारको विवेकशील–साझा र विदेश जाने युवा !

उहाँ स्वदेश घुम्थे तर बहुदल र बहुदले संस्कृति मान्नेहरूसँग उहाँको औपचारिक भेटाघाटा कहिल्यै भएन । यो उहाँको पञ्चायत प्रतिको अपार निष्ठा थियो । बाहिरको संसारलाई उहाँले एकप्रकारले तिलान्जली नै दिनुभएको

विवेकशील साझाद्वारा अध्यक्ष मिश्रकाे दस्तावेज पारित, पाण्डेकाे कार्यकारी अधिकार खाेसियाे

बैठकमा केन्द्रीय समितिका १ सय २४ सदस्यमध्ये ९१ सदस्य उपस्थित थिए । उपस्थित सदस्यहरूको सर्वसम्मतिबाट दस्ताबेज अनुमोदन भएको प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

रवीन्द्र मिश्रलाई दिए पाण्डेसहित चार नेताले काउन्टर, ल्याए ४४ पृष्ठको बैकल्पिक प्रस्ताव

काठमाडौं, साउन १९ । विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको दस्तावेजको विकल्पमा संयोजक मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् । मंगलबार संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव

रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी, धर्मबारे जनमत संग्रह (दस्तावेजसहित)

मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाप्रति रवीन्द्र मिश्रको व्यङ्ग्यः चेत्न पनि चेतना चाहिन्छ !

काठमाडौं, साउन ६ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यको ढुकटीबाट ब्यहोर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आपत्ति जनाउनुभएको छ । पारिवारिक रुपमा सम्पन्न पूर्वप्रधानमन्त्री

प्रधानमन्त्रीलाई मिश्रकाे प्रश्न: ‘जीवन र मृत्युको दोसाँधकाे समय तपाईंले मृगौला नपाएको भए के हुन्थ्यो ?’

मिश्रले देशभरका सम्पूर्ण गरिब जनताले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउन सुझाव दिँदै देशभरका नागरिकप्रति अपराध नगर्न आग्रह गर्नुभएको छ ।

संसद बैठक चल्दै गर्दा मिश्रको ट्वीट– ‘एउटा अपराधीले अर्को अपराधीलाई अपराधको आरोप लगाइरहेछन्’

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिन संसदमा बहस र छलफल चलिरहँदा उहाँले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नुभएको हो ।

देउवा र दाहालसँग ओलीको तुलना गर्दै मिश्रले भने, ‘नेतृत्वसँगै नियति फेर्नुपर्छ’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेतृत्वसँगै नियति फेर्नुपर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिसभा पुनर्स्थापनासँगै नयाँ सरकार बन्ने चर्चा चलेको समयमा अध्यक्ष मिश्रले नियति नफेरिएसम्म नेपाली राजनीति एउटै